तरकारीको मूल्य : भिन्डी २५, कन्य च्याउ १३५ [अरू कति?]

हिमाल प्रेस ८ साउन २०८२ ८:१४ | Thursday, July 24, 2025
तरकारीको मूल्य : भिन्डी २५, कन्य च्याउ १३५ [अरू कति?]

काठमाडौँ- कालिमाटी तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज काउली, बन्दासहितका केही तरकारीको मूल्य घटेको छ। तर, ब्रोकाउली, फर्सीसहितका कतिपय तरकारी भने महँगिएका छन्। केही तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा ३०, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९१, लोकल बन्दा २३, स्थानीय काउली ६६, मुला ३०, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, तने बोडी ३०, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ।

करेला १४, लौका २५, तराईको परबल ३०, घिरौँला २५, झिँगुनी ४०, हरियो फर्सी (डल्ले) ३५, पाकेको फर्सी ४३, भिन्डी २५, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५८, सानो लोकल गोलभेँडा २२, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९६, लोकल बन्दा ३४, स्थानीय काउली ८८, लोकल मुला २५, लाम्चो भन्टा २२, डल्ले भन्टा ३५, तने बोडी २८, मकै बोडी ९५ रुपैयाँ प्रतिकिलो थियो।

करेला १५, लौका २२, तराईको परबल ३५, घिरौँला २५, झिँगुनी ४५, हरियो फर्सी (डल्लो) ३०, पाकेको फर्सी ४५, भिन्डी २५, कन्य च्याउ १३३, डल्ले च्याउ ३२६, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ८ साउन २०८२ ८:१४ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast