कालीगण्डकी सडक पूर्ण अवरुद्ध, पहिरो पन्छाइँदै

हिमाल प्रेस १५ साउन २०८२ ११:०० | Thursday, July 31, 2025
कालीगण्डकी सडक पूर्ण अवरुद्ध, पहिरो पन्छाइँदै फाइल तस्बिर।

गुल्मी- पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिए।

पहिरो पन्छाउने प्रयास जारी छ।

प्रकाशित: १५ साउन २०८२ ११:०० | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast