कचनकवलमा करेन्ट लागेर एकको मृत्यु

हिमाल प्रेस १३ साउन २०८२ १२:०४ | Tuesday, July 29, 2025
कचनकवलमा करेन्ट लागेर एकको मृत्यु सांकेतिक तस्बिर।

झापा- कचनकवल गाउँपालिका-७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गएराती एक जनाको मृत्यु भएको छ।

करेन्ट लाग्दा ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रकाशित: १३ साउन २०८२ १२:०४ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast