इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

हिमाल प्रेस १३ साउन २०८२ १५:५८ | Tuesday, July 29, 2025
इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ।

आगामी पुर १६ गतेसम्ममात्र राष्ट्रसंघको इराक ‘मिसन’ सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो।

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ।

प्रकाशित: १३ साउन २०८२ १५:५८ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast