साइबर ब्यूरो पुगिन् गायिका एलिना, दिइन् चार जनाविरूद्ध उजुरी

हिमाल प्रेस १६ असार २०८२ १७:१४ | Monday, June 30, 2025
साइबर ब्यूरो पुगिन् गायिका एलिना, दिइन् चार जनाविरूद्ध उजुरी

काठमाडौँ- सामाजिक सञ्जालमा आफूलाई अभद्र कमेन्ट गर्ने व्यक्तिहरूलाई गायिका एलिना चौहानले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। उनले चारजनालाई उजुरी दिएको बताएकी छन्।

केही दिनदेखि एलिनाले फेसबुकमा अभद्र कमेन्ट गर्नेलाई उनीहरूको प्रोफाइलसहित सार्वजनिक गरिरहेकी छन्।

उनले फेसबुकमा एक पोस्ट सेयर गर्दै आफू साइबर पुगेको जानकारी दिएकी छन्। उनले लेखेकी छन्, ‘यो लडाइँ मेरो मात्र होइन्, चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन्।’

उनकाे याे अभियानलाई कलाकारदेखि प्रधानमन्त्रीसम्म उनकाे पक्ष साथ दिइरहेका छन्।

पोस्टमा खराब कमेन्ट गर्नेलाई सार्वजनिक गर्दै गायिका

 

 

प्रकाशित: १६ असार २०८२ १७:१४ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast