
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित एक पसलमा बिक्रीका लागि राखिएको काठबाट बनाइएको परम्परागत तोङ्बा । तोङ्बा प्रतिथान दुई हजारदेखि पाँच हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: १६ असार २०८२ ९:४६
प्रतिक्रिया