नयाँ रणनीति बनाउन रास्वपाको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस १४ असार २०८२ ८:२५
4
SHARES
नयाँ रणनीति बनाउन रास्वपाको संसदीय दलको बैठक बस्दै रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रवक्ता मनिष झाका अनुसार बिहान ९ बजे बैठक संघीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बैठक बस्नेछ ।

प्रतिनिधिसभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो। सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।

प्रकाशित: १४ असार २०८२ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast