यसरी हेर्न सकिन्छ एसईई नतिजा

हिमाल प्रेस १३ असार २०८२ १४:०५
82
SHARES
यसरी हेर्न सकिन्छ एसईई नतिजा

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०८१ को नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस, आईभिआर र विभिन्न वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ।

बोर्डले अनुमति दिएको सर्टकोड र वेबसाइटहरूमार्फत विद्यार्थी तथा अभिभावकले नतिजा हेर्न सक्नेछन्।

नेपाल टेलिकम – SMS/USSD: 1600, IVR: 1600

www.see.gov.np (परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०)

www.neb.gov.np (राष्ट्रिय परीक्षा बोर्ड)

www.see.ntc.net.np (नेपाल टेलिकम)

https://bit.ly/GetNcellApp (एनसेल)

एसईई नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

प्रकाशित: १३ असार २०८२ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast