खोप्राबाट देखिएको धौलागिरि

हिमाल प्रेस १२ असार २०८२ १७:३७
6
SHARES
खोप्राबाट देखिएको धौलागिरि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला। समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: १२ असार २०८२ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast