आज सुन प्रतितोला कति लाखमा हुँदैछ कारोबार?

हिमाल प्रेस १२ असार २०८२ १२:२१
36
SHARES
आज सुन प्रतितोला कति लाखमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्यवृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढेको हो। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको छ। बुधबार २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मूल्य घटेर स्थिर देखिएको बुधबारको बजारपछिल्लो दिन फेरि सुनचाँदीको भाउ उकालो लागेको हो।

प्रकाशित: १२ असार २०८२ १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast