
काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो।
चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । यस आधा
प्रकाशित: ११ असार २०८२ १०:४९
प्रतिक्रिया