
काठमाडौँ- आज बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार ५ सयमा कारोबार भएको छ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: १० असार २०८२ ११:४१
प्रतिक्रिया