पपेट मेकिङ वर्कसप गर्दै थिएटर मल

हिमाल प्रेस ८ असार २०८२ १३:१२
52
SHARES
पपेट मेकिङ वर्कसप गर्दै थिएटर मल

काठमाडौँ- पपेटबाट कथा भन्न रुचाउने कलाकारको लागि कीर्तिपुरस्थित थिएटर मलमा पपेट मेकिङ वर्कसप हुने भएको छ।

वर्कसप यही असार २१ देखि २७ गते (५ जुलाई – ११ जुलाई) सम्म सञ्चालन हुन लागेको हो। जापानकी निर्देशक, कलाकार तथा पपेटर एरिना साजीले कक्षा सञ्चालन गर्नेछिन्।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। वर्कसपमा सहभागि हुने चाहानेका लागि वर्कसप शुल्क ३५०० रूपैयाँ तोकिएको छ।

वर्कसपको लागि उत्तरभिजन कम्पनी जापान र थिएटर मलसँग शताब्दी, राराहिल मेमोरियल स्कुल र थिएटर सेन्टर फर चिल्ड्रेनले सहकार्य गरेको छ।

प्रकाशित: ८ असार २०८२ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast