
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेलगत्तै नेताहरू रजकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन्।
प्रकाशित: ७ असार २०८२ १३:३०
प्रतिक्रिया