
पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार ऐतिहासिक त्रिशूल जात्रा गरिँदै। नेपाल भाषामा (मचाति जात्रा) भनिने याे जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएकाे विशेष प्रकारकाे रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले छेड्न गरेर रथमा राखेर भक्तजनबाट रथ बाेकेर परिक्रमा गरिन्छ। जयबागेश्वरकाे खटमामा एक कुमार र दुई कुमारी रहन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित: ५ असार २०८२ २०:४६
प्रतिक्रिया