लेकमा सारिँदै गोठ

हिमाल प्रेस ५ असार २०८२ १८:४१
8
SHARES
लेकमा सारिँदै गोठ

म्याग्दीको सिख गाउँ आसपासका लेकबाट मुस्ताङको थासाङ गाउँपालिका-२ अन्तर्गतको बतासे लेकमा बाख्रा लग्दै किसान। चिसो मौसममा ६ महिना बेंसी र गर्मी मौसममा ६ महिना लेक राख्ने परम्परालाई अँगाल्दै उनीहरुले मुस्ताङको बतासे हुँदै विभिन्न लेकहरुमा ६ महिनाका लागि गोठ स्थानान्तरण गरेका हुन्। तस्बिर: सुशीलबाबू थकाली/रासस

प्रकाशित: ५ असार २०८२ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast