पशुपति शर्माले ल्याए ‘झोले त तैं, झोले त मैं’

हिमाल प्रेस ५ असार २०८२ १४:१८
24
SHARES
पशुपति शर्माले ल्याए ‘झोले त तैं, झोले त मैं’

काठमाडौँ- लोकगायक तथा संगीतकार पशुपति शर्माको ‘झोले त तैं, झोले त मैं’ बोलको गीत सार्वजनिक भएकाे छ। गीतमार्फत खराब प्रवृत्ति भएका व्यक्तिमाथि गायक शर्माले राजनीतिक दल, कार्यकर्तादेखि छाडा गीत गाउनेसम्मलाई व्यंग्य गरेका छन्।

गीत पशुपतिकै स्वर, शब्द र संगीतमा बनेको छ।  भिडियोमा पशुपतिसहित जेरी भण्डारीले अभिनय गरेका छन्। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियो नवराज उप्रेतीको छायांकन र सुजन कोइरालाको सम्पादन छ।

गीत पशुपति शर्माको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यस्तो छ गीत

प्रकाशित: ५ असार २०८२ १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast