फिल्ममा डेब्यु गर्दै मोडल प्रिन्सी

हिमाल प्रेस ४ असार २०८२ १२:३१
14
SHARES
फिल्ममा डेब्यु गर्दै मोडल प्रिन्सी

काठमाडौँ- मोडल प्रिन्सी खतिवडा अब फिल्ममा देखिने भएकी छन्। उनले फिल्म ‘बाटुलो जून’ नामक फिल्ममा अभिनय गर्न लागेकी हुन्।

प्रिन्सीलाई अडिसनबाट फिल्ममा छनोट गरेको निर्माण टिमले जनाएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी रहनेछन्। टिमका अनुसार फिल्ममा अनमोल र प्रिन्सीको जोडी बन्नेछन्।

फिल्म चलचित्र बिकास बोर्डमा दर्ता गरिएको छ। औपचारिक रूपमा सार्वजनिक भएको छैन्। फिल्म जम्मा २५ लाखमा बन्ने उल्लेख छ।

प्रिन्सी टिकटक हुँदै गीतकाे भिडियाेमा निकै रूचाइएकी माेडल हुन्। उनी अभिनीत दर्जनाैं गीत चर्चित छ।

प्रकाशित: ४ असार २०८२ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast