कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमितिको बैठक

हिमाल प्रेस ३० जेठ २०८२ १५:१३
14
SHARES
कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमितिको बैठक कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ।

बैठक असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast