कालिमाटी तरकारी : घिउ सिमी ५०, परबर ४५ [अरू कति?]

हिमाल प्रेस २९ जेठ २०८२ ९:१५
8
SHARES
कालिमाटी तरकारी : घिउ सिमी ५०, परबर ४५ [अरू कति?] फाइल तस्बिर

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८६, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४१, गाजर (लोकल) प्रतिकिलो ७० कायम भएको छ।

गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ६०, मूला सेतो (लोकल) प्रतिकिलो ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३२, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ६५ कायम भएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो १३०, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ३८, परबर (लोकल) प्रतिकिलो ४५, परबर ९तराई० प्रतिकिलो ४५, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३५, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ ।

प्रकाशित: २९ जेठ २०८२ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast