आज सुनचाँदीको मूल्य वृद्धि

हिमाल प्रेस २८ जेठ २०८२ १२:२७
10
SHARES
आज सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ- मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ ले बढोत्तरी भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित: २८ जेठ २०८२ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast