प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

हिमाल प्रेस २४ जेठ २०८२ १६:५६
12
SHARES
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन्।

शनिबार आयोजित विशेष कार्यक्रममा उनले अस्पतालको उद्घाटन गरेका हुन्।

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम यो अस्पताल स्थापना भएको हो।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast