वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

हिमाल प्रेस २४ जेठ २०८२ ९:५४
18
SHARES
वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीपहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका हुन्।

‘वर्षायाममा बाढीपहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ। विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्,‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनुपर्छ। चनाखो बनौँ, सुरक्षित रहौँ।’

प्रकाशित: २४ जेठ २०८२ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast