काठमाडौँ- प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ। बैठक बिहीबार अपराह्न सुरु भएको हो।
केही दिनदेखि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन्।
प्रकाशित: २२ जेठ २०८२ १७:२५
प्रतिक्रिया