अग्नि सापकोटाको मुद्दापछि तात्यो माओवादी

हिमाल प्रेस २२ जेठ २०८२ ९:४८
48
SHARES
अग्नि सापकोटाको मुद्दापछि तात्यो माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी बैठकमा सर्वोच्च अदालतको आदेशमा केन्द्रित छ। १२ वर्ष पुरानो काभ्रेका अर्जुन लामाको हत्याबारे उपाध्यक्ष अग्नि सापकोटामाथि अनुसन्धान गर्न आदेश दिएको थियो।

सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउने तत्कालीन बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय खारेज भएको थियो।

प्रकाशित: २२ जेठ २०८२ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast