हङकङविरुद्ध मैदान उत्रदै नेपाली टोली

हिमाल प्रेस २२ जेठ २०८२ ८:०६
8
SHARES
हङकङविरुद्ध मैदान उत्रदै नेपाली टोली

काठमाडौँ- एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ। नेपालले विहीबार साँझ ५:४५ बजे मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ ।

विहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ। हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ।

प्रकाशित: २२ जेठ २०८२ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast