प्रतीकात्मक तस्बिर।
काभ्रेपलाञ्चोक- सुनकोशीमा डुबेर एक जनाको मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्।
प्रकाशित: २५ जेठ २०८२ ११:५७ | Sunday, June 8, 2025
प्रतिक्रिया




