सत्तारुढ दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु

हिमाल प्रेस १० असार २०८२ १०:०८ | Tuesday, June 24, 2025
सत्तारुढ दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु

काठमाडौँ- सत्तारुढ दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान सत्तारुढ दलका शीर्ष नेताको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा.सीके राउत, कांग्रेस नेता कृष्ण सिटौलालगायत सहभागी छन्।

प्रकाशित: १० असार २०८२ १०:०८ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast