संसद्को क्यालेन्डर बनाउन सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक

हिमाल प्रेस १ असार २०८२ ७:५० | Sunday, June 15, 2025
संसद्को क्यालेन्डर बनाउन सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक सभामुख देवराज घिमिरेले शुक्रबार बिहान डाकेको मुख्य सचेतक र प्रमुख सचेतकहरूको बैठक।

काठमाडौँ- सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका छन्।

आइतबार बिहान ९ बजे बैठक बस्नेगरी सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

प्रेस सल्लाहकार अधिकारीका अनुसार सभामुखले संसद्को क्यालेन्डर लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्। जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको थियो।

प्रकाशित: १ असार २०८२ ७:५० | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast