 
                             
                                            उदयपुरको त्रिवेणी माध्यमिक विद्यालय कटारी-४ बाट एसइई दिएर बसेका प्राविधिक धारतर्फका ४० विद्यार्थीहरुले १५ कट्ठामा तरकारी खेती गर्दै। विद्यालय परिसरमै उनीहरूले गरेको तरकारी खेतीबाट प्राप्त आम्दानी विद्यार्थीहरु नै बाँडेर लिन पाउने छन्। तस्बिरः ऋषिबहादुर राई/रासस
                            प्रकाशित: ५ असार  २०८२ १९:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 