लोसपाको प्रवक्तामा मनिष मिश्र

हिमाल प्रेस २१ जेठ २०८२ ११:१६ | Wednesday, June 4, 2025
लोसपाको प्रवक्तामा मनिष मिश्र

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रवक्ताको जिम्मेवारी मनिषकुमार मिश्रलाई तोकिएको छ।

पार्टीको महासचिव समेत रहेका उनलाई प्रवक्ताको जिम्मेवारी समेत दिइएको हो। लोसपाका अध्यक्ष महन्थ ठाकुरले उनलाई प्रवक्ता तोकेका हुन्।

प्रकाशित: २१ जेठ २०८२ ११:१६ | Wednesday, June 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast