चन्द्रपुर- चट्याङ लागेर गरुडा नगरपालिका-१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ।
आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।
प्रकाशित: १ असार २०८२ १२:४४ | Sunday, June 15, 2025
प्रतिक्रिया




