राप्रपा सांसदले संसद् बहिष्कारका दिनको भत्ता नलिने

हिमाल प्रेस २ असार २०८२ ११:४३ | Monday, June 16, 2025
राप्रपा सांसदले संसद् बहिष्कारका दिनको भत्ता नलिने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले असार १ गते प्रतिनिधिसभा बहिष्कार गरेको दिनको बैठक भत्ता अस्वीकृत गर्ने निर्णय गरेको छ।

संसद सचिवालयलाई पत्र पठाएर प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भत्ता नलिने जानकारी गराउँदै उक्त भत्ता राजस्वमा फिर्ता गरिदिन अनुरोध गरेका छन्।

प्रकाशित: २ असार २०८२ ११:४३ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast