भारतमा भएको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलले गरे दुःख व्यक्त

हिमाल प्रेस २९ जेठ २०८२ १८:०८ | Thursday, June 12, 2025
भारतमा भएको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलले गरे दुःख व्यक्त राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज (बिहीबार) दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन्।

सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गरेका हुन्।

 

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा कुन देशका कति नागरिक थिए?

प्रकाशित: २९ जेठ २०८२ १८:०८ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast