प्राविधिक सई र असई पदपूर्ति : यी हुन् स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरू

हिमाल प्रेस ४ असार २०८२ १९:३४ | Wednesday, June 18, 2025
प्राविधिक सई र असई पदपूर्ति : यी हुन् स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरू

काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक र विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशित गरेको छ। प्रहरीले इन्जिनियरिङ, केनाइन र स्वास्थ्य उपसमूहतर्फका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको स्वास्थ्य परीक्षणको नतिजा प्रकाशित गरेको हो।

स्वास्थ्य परीक्षण नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सञ्चालन भएको थियो। उत्तीर्ण भएकाहरुको लिखित परीक्षा भने लोकसेवा आयोगले लिनेछ। प्रहरीले २०८१ चैत १५ गते यसका लागि विज्ञापन प्रकाशन गरेको थियो।

प्रकाशित: ४ असार २०८२ १९:३४ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast