तरकारीको मूल्य : महँगियो टमाटर, अरू कति?

हिमाल प्रेस २ असार २०८२ ८:३९ | Monday, June 16, 2025
तरकारीको मूल्य : महँगियो टमाटर, अरू कति? फाइल तस्बिर।

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४, आलु रातो भारतीय प्रतिकिलो ३४, आलु रातो (मुडे) प्रतिकिलो ३८ कायम गरिएको छ।

प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२, गाजर (लोकल) प्रतिकिलो ८५, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो ५५, सेतो मूला/हाइब्रिड प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो २ण्, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ३५, मकै बोडी प्रतिकिलो ४५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी ९लोकल० प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५, टाटे सिमी मूल्य प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो २५, परबर ९लोकल० प्रतिकिलो ३०, परबर ९तराई० प्रतिकिलो ३५, चिचिण्डो प्रतिकिलो २५, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो/लाम्चो प्रतिकिलो ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ३०, भिण्डी प्रतिकिलो ३५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, स्कुस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ४५, पालुङ्गो साग प्रतिकिलो ५०, तोरीको साग प्रतिकिलो ३५, हरियो प्याज प्रतिकिलो ६५, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३६०, कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ ।

प्रकाशित: २ असार २०८२ ८:३९ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast