अनेरास्ववियूको मतदान अब बिहीबार बिहानमात्रै

हिमाल प्रेस २८ जेठ २०८२ २०:३५ | Wednesday, June 11, 2025
अनेरास्ववियूको मतदान अब बिहीबार बिहानमात्रै महाधिवेशनको उद्घाटन समारोह।

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको निर्वाचन भोलि (बिहीबार) हुने भएको छ। आज (बुधबार) राति मतदान गर्ने तय भए पनि प्राविधिक व्यवस्थापनलाई कारण देखाउँदै मतदान सारिएको हो।

अनेरास्ववियूका निवर्तमान उपाध्यक्ष नारायण घर्तीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अनेरास्ववियुको २४औँ महाधिवेशनको लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन करिब अन्तिम चरणमा छ र सबै काम सकेर मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ।’

प्रकाशित: २८ जेठ २०८२ २०:३५ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast