कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार वृद्धि

हिमाल प्रेस १५ जेठ २०८२ १७:०१
562
SHARES
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार वृद्धि

काठमाडौँ- सरकारले राष्ट्र सेवक कर्मचारीको महँगी भत्ताबापत ५ हजार रुपैयाँ बढाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले  बिहीबार बजेट वक्तव्यमार्फत आगामी साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको मासिक रूपमा ५ हजार रुपैयाँ भत्ता बढाइएको जानकारी दिए।

उनले तलब भने बढाउन नसकिएको बताए।

बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ [पूर्ण पाठसहित]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast