पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

हिमाल प्रेस १५ जेठ २०८२ ८:४३
4
SHARES
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍ याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।

प्रकाशित: १५ जेठ २०८२ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast