प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस १४ जेठ २०८२ १३:०३
38
SHARES

काठमाडौँ- प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसद् भवन नयाँबानेश्वरमा बैठक बुधबार १ बजे सुरु भएको हो।

विपक्षी दलहरूको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। सांसदहरूले उठेर विरोध जनाइरहेका छन्। गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग उनीहरूको छ।

प्रकाशित: १४ जेठ २०८२ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast