पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

हिमाल प्रेस १४ जेठ २०८२ ८:१२
6
SHARES
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका-८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा काठमाडौँ महाननगरपालिका-१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका उनलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित: १४ जेठ २०८२ ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast