कालिमाटीमा तरकारी : राजमा १०० रुपैयाँ, पाकेको फर्सी ४० [अरू कति?]

हिमाल प्रेस १३ जेठ २०८२ ८:३५
10
SHARES
कालिमाटीमा तरकारी : राजमा १०० रुपैयाँ, पाकेको  फर्सी ४० [अरू कति?]
काठमाडौँ- गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५, गोलभेँडा सानो/टनेल प्रतिकिलो ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६०, आलु रातो प्रतिकिलो ३७, आलु रातो/भारतीय प्रतिकिलो ३८ कायम छ।
आलु रातो (मुडे)  प्रतिकिलो ३९, प्याज सुकेको/भारतीय प्रतिकिलो ३८, गाजर/लोकल प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो २०, काउली (लोकल) प्रतिकिलो ३५, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला/हाइब्रिड प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३५, तनेबोडीको मूल्य प्रतिकिलो ७०, मकैबोडी मूल्य प्रतिकिलो ६० कायम गरिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो ८५, घिउ सिमी/लोकल प्रतिकिलो ४०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ४०, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ४५, परबर/लोकल प्रतिकिलो ७०, परबर/तराई प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ६५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो/लाम्चो प्रतिकिलो ३०, हरियो फर्सी/डल्लो प्रतिकिलो २०, भिण्डी प्रतिकिलो ३५ कायम गरिएको छ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो १२०, रायोसाग प्रतिकिलो ४५, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ३०, मेथीको साग प्रतिकिलो १००, प्याज हरियो प्रतिकिलो ६०, च्याउ ९कन्य० प्रतिकिलो १८०, च्याउ/डल्ले प्रतिकिलो ३१०, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ । सबै तरकारीको मूल्य नेपाली रुपैयाँमा उल्लेख छ।
प्रकाशित: १३ जेठ २०८२ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast