
काठमाडौँ- कामीरिता शेर्पा ३१ औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार मंगलबार बिहान चार बजे ३१ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।
उनले ०८१ वैशाख ३० गते २९ औँ र ०८१ जेठ ९ गते ३० औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए।
प्रकाशित: १३ जेठ २०८२ ८:१३
प्रतिक्रिया