
काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक आइतबार बस्दैछ।
केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पार्टीका पछिल्ला गतिविधिका विषयमा चासो लिनका लागि पनि बैठक बोलाएको हो।
आजको बैठकले कारबाहीमा परेका नेतृहरू विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई पनि फुकुवा गर्ने सम्भावना छ।
प्रकाशित: ११ जेठ २०८२ ६:४५
प्रतिक्रिया