ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना

हिमाल प्रेस ५ जेठ २०८२ ९:२२
66
SHARES
ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना मन्त्रिपरिषद् बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ। सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ।

प्रकाशित: ५ जेठ २०८२ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast