लालिगा विजयी बार्सिलोना च्याम्पियन लिगमा पराजित

हिमाल प्रेस ५ जेठ २०८२ ७:४५
8
SHARES
लालिगा विजयी बार्सिलोना च्याम्पियन लिगमा पराजित

काठमाडौँ- अघिल्लो सातामात्रै प्रसिद्ध लालिगा विजयी टोली बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ। आइतबार रातिको खेलमा बार्सिलोना भिल्लारियलसँग ३-२ ले पराजित भएको हो।

आयोजे पेरेजले निकोलस पेपेको क्रसलाई चौथो मिनेटमै गोलमा परिणत गर्दै भिल्लारियललाई अग्रता दिलाए।‌ तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफको अन्त्यसम्म अग्रता लिन सफल भयो।

तर तीमध्ये नौ खेलमा जित र दुई खेलमा बराबरी निकालेको छ। ३८ औं मिनेटमा लामिन यामालले गोल गरे। फर्मिन लोपेज फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्कआन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे।

परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे।

प्रकाशित: ५ जेठ २०८२ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast