विराटनगरमा स्कुटर दुर्घटना, चालक अब्दुल कलामको मृत्यु

हिमाल प्रेस ५ जेठ २०८२ ६:२६
6
SHARES
विराटनगरमा स्कुटर दुर्घटना, चालक अब्दुल कलामको मृत्यु

काठमाडौँ- विराटनगर महानगरपालिका-३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कोशी प्रदेश १-०२-०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर-८ का ५५ वर्षीय मोहम्मद अब्दुल कलाम घाइते भएका थिए।

उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: ५ जेठ २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast