
काठमाडौँ- कोशी प्रदेशसभाको बर्खे (सातौँ अधिवेशन) आजबाट सुरु हुँदैछ।
सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट विराटनगरस्थित सभा हलमा सुरु हुने प्रदेश सभाका कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले बताए।
उनका अनुसार बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे सदनमा जानकारी गराइनेछ।
प्रकाशित: ४ जेठ २०८२ ८:५६
प्रतिक्रिया