काठमाडौँ उत्रिन् नोरा फतेही

हिमाल प्रेस ३ जेठ २०८२ ९:३७
काठमाडौँ उत्रिन् नोरा फतेही

बलिउड अभिनेत्री तथा नृत्यागाना नोरा फतेही शनिबार काठमाडौँस्थित भित्रुवन अन्तर्राष्ट्रीय विमानस्थलमा। उनी नेपालमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्सबाट आज नेपाल आइपुगेकी हुन् । तस्बिर : भेषराज कार्की/रासस

प्रकाशित: ३ जेठ २०८२ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast