
काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।
बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने बताइएको छ।
प्रकाशित: ३ जेठ २०८२ ७:२४
प्रतिक्रिया